images

बंगलादेशमा बिएनपीलाई दुईतिहाइ जनादेश प्राप्त

बंगलादेशमान सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनपछि सम्पन्न पहिलो प्रतिस्पर्धामा एवं तुलनात्मक रूपमा स्वतन्त्र मानिएको संसदीय आम निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले दुई तिहाइ बहुमतसहित ऎतिहासिक विजय प्राप्त गरेको छ। 

यो परिणामलाई लामो राजनीतिक असन्तुष्ट युवा आन्दोलन र परिवर्तनको आकांक्षाको सामूहिक अभिव्यक्तिका रूपमा  विश्लेषण गरिएको छ । बिएनपीले २९९  सिट मध्य २१२ सिट जित हासिल गरेको छ ।

शनिबार २ फागुन २०८२ ०२:४२ PM मा प्रकाशित

प्रतिक्रिया