images

घुस लिने र दिने दुवैजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डौं चैत ३ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने र दिने दुवैजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादी र सब- इन्जिनियर मोहन शाहविरुद्ध  करार अवधि थप्ने प्रयोजनका लागि  घुस / रिसवतसम्बन्धी कसुरमा आज मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मङ्गलबार ३ चैत २०८२ ०३:४९ PM मा प्रकाशित

प्रतिक्रिया