images

नयाँ आप्रवासी नीतिविरुद्ध अष्ट्रेलियामा विध्यार्थी प्रदर्शन

अष्ट्रेलियाको क्यानबेरामा बिहिवार पाउलिन ह्यन्सन नेतृत्वको वन नेसन पार्टीविरुद्ध विध्यार्थीहरुले प्रदर्शन गरेका छन् । 

गारेमा प्लेसमा दिउँसो १ बजेदेखि ३ सम्म स्टुडेन्ट्स से नो टु ह्यान्सन नामको प्रदर्शन हाई स्कुल एन्टी - क्यापिटलिस्ट्सले आयोजना गरेको थियोे । 

 

शुक्रबार​ २ असोज २०८३ १२:५९ PM मा प्रकाशित

प्रतिक्रिया