कात्तिक , १ काठमाडौं । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् ।
भट्ट सम्पत्ति शुद्विकरणको आरोपमा पक्राउ परेको स्रोतले बतायो ।
सुशील भट्ट यस अघि पक्राउ परेका विवादित व्यवसायी दीपक भट्टका दाइ हुन ।
प्रतिक्रिया