images

लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

कात्तिक , १ काठमाडौं । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् ।

भट्ट सम्पत्ति शुद्विकरणको आरोपमा पक्राउ परेको स्रोतले बतायो ।

सुशील भट्ट यस अघि पक्राउ परेका विवादित व्यवसायी दीपक भट्टका दाइ हुन ।

आइतबार​ २ कात्तिक २०८३ ०६:३५ AM मा प्रकाशित

प्रतिक्रिया