३१ असोज जाजरकोट, नलगाड नगरपालिका ८ मालुवास्थित भेरी करिडोर डोल्पा सडकखण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तिन जना गम्भीर घाइते भएका छन् ।
जाजरकोटको नलगाड नगरपालिका तल्लुबगरतर्फ जाँदै गरेको लु.प्र. ०१-००१ ह ०५२ ९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट अन्दाजी ६५ मिटर तल खसेर दुर्घटना भएको हो ।
प्रतिक्रिया