images

२०४६ पछि उच्च सार्वजनिक पदमा पुगेकाको सम्पत्ति छानबिन गर्ने दलहरूको घोषणा

आसन्न निर्वाचनलाई आफ्नो पक्षमा पार्न राजनीतिक दलहरूले सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर घोषणापत्र सार्वजनिक गरेका छन् । काङ्ग्रेस, नेकपा , रास्वपा र राप्रपाले सार्वजनिक  गरेको घोषणापत्रमा उल्लेख गरिएको छ। 

 

शुक्रबार​ ८ फागुन २०८२ १२:४१ PM मा प्रकाशित

प्रतिक्रिया