images

रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ। क्षेत्र नं  १ कैलालीबाट उम्मेदवारी दर्ता गराएका चौधरीको मनोनयन खारेज भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

शुक्रबार​ १० माघ २०८२ ०८:४१ AM मा प्रकाशित

प्रतिक्रिया