काठमाण्डौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत यही चैत १८ गतेदेखि ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश हुँदै छ। सर्वोच्चमा यसअघि नै दुई न्यायाधीशको पद रिक्त छ।
संविधान बमोजिम प्रधानन्यायाधीश र न्यायाधीशले अवकाश पाउनु १ महिना अघि नै नयाँ न्यायाधीश नियुक्ति प्रक्रिया भैसक्नुपर्ने थियोे । प्रतिनिधि सभा निर्वाचन लगायतका कारण न्यायाधीश नियुक्ति ढिलाइ भएको हो।
प्रतिक्रिया