जुम्लामा नुनको अभाव छैन, सत्र सय क्विन्टल नुन मौज्दात छ: साल्ट ट्रेडिङ कर्पोरेशन

जुम्ला - जुम्ला सदरमुकामस्थित खलङ्गा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा पर्याप्त मात्रमा नुन रहेको छ । यहाँस्थित डिपोमा अहिले एक हजार सात सय २१ क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले जानकारी दिए ।