विशेष अदालतले कास्कीको पोखरा महानगरपालिका वडा नं ७ का सचिवसहित दुई जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ।
सोमबार विशेषका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल , उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले पोखरा महानगरपालिका २७ वडाका सचिव प्रभात लामिछाने र दिनेश लामिछानेलाई दिएको छ ।
प्रतिक्रिया