आजको विदेशी मुद्राको विनिमय दर, कुनको कति?

नेपाल राष्ट्र बैङ्कले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ २९ पैसा र बिक्रीदर १८६ रुपैयाँ नौ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ १९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९३ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 138.51 139.11
EUR  (European Euro) 1 158.79 159.48
GBP  (UK Pound Sterling) 1 185.29 186.09
CHF  (Swiss Franc) 1 169.19 169.93
AUD  (Australian Dollar) 1 88.37 88.75
CAD  (Canadian Dollar) 1 100.48 100.91
SGD  (Singapore Dollar) 1 107.12 107.59
JPY  (Japanese Yen) 10 9.37 9.41
CNY  (Chinese Yuan) 1 19.27 19.35
SAR  (Saudi Arabian Riyal) 1 36.92 37.08
QAR  (Qatari Riyal) 1 38.00 38.16
THB  (Thai Baht) 1 4.20 4.22
AED  (UAE Dirham) 1 37.72 37.88
MYR  (Malaysian Ringgit) 1 32.25 32.39
KRW  (South Korean Won) 100 9.96 10.00
SEK  (Swedish Kroner) 1 14.22 14.29
DKK  (Danish Kroner) 1 21.29 21.38
HKD  (Hong Kong Dollar) 1 17.64 17.72
KWD  (Kuwaity Dinar) 1 452.06 454.02
BHD  (Bahrain Dinar) 1 367.11 368.70
OMR  (Omani Rial) 1 359.74 361.30