त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । सौर्य एयरलाइन्स रनवेबाट चिप्लिएर आगलागी भएको छ । थप विवरण आउन बाँकी छ ।