images

निर्वाचित नव - सांसदहरूले लिए शपथ

काठमाण्डौं । प्रतिनिधिसभाका नव - निर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले सांसदहरूलाई सिंहदरबारमा शपथ ग्रहण दिलाएका हुन् ।

बिहीबार १२ चैत २०८२ ०२:४० PM मा प्रकाशित

प्रतिक्रिया