काठमाडौं । नाग्म- गमगडी सडक खण्डको सातमाड क्षेत्रमा करिब डेढ फिट भन्दा धेरै हिउँ जमेर साना ठुला सवारीसाधन आवतजावतमा कठिनाइ भएपछि झण्डै तिन किलोमिटर जमेको हिउँ डोजरले हटाएपछि सवारी आवतजावत खुलेको छ।
प्रतिक्रिया