१ काठमाडौ , ४ । नेपाली कांङ्ग्रेसको १५ औँ महाधिवेशन प्रक्रिया अन्तर आज वाँकी जिल्लाहरुमा वडा अधिवेशन हुँदैछ ।
२ परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क प्रस्थान : संयुक्त राष्ट्रसंघको १८ औँ महासभा मा सहभागी हुन आज अमेरिका प्रस्थान गर्दै । प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १४ सदस्यीय टोली सेप्टेम्बर २२ मा अमेरिका जाने कार्यक्रम तय भएको छ।
३ रास्वपाको सचिवालय बैठक : समानुपातिक उम्मेदवार सिफारिसलागयतका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दैछ ।
४ सुरक्षा तथा अपराध : सशस्त्रका सई हत्याका अभियुक्त पक्राउ : सशस्त्र प्रहरीका सई लक्ष्यमनप्रसाद यादवको हत्या घटनाका मुख्य अभियुक्त मोहम्मद कुरवान मन्सुरीलाई प्रहरीले कचनारीमा गोलि हानेर नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया