images

चिनियाँ राष्ट्रपति सी असोज ७ अमेरीका भ्रमणमा जाँदै

काठमाण्डौं असोज ५  । चिनियाँ राष्ट्रपति सी जिनपिङ यही सेप्टेम्बर २३ तारीख अर्थात असोज ७ गतेदेखि अमेरिका भ्रमणमा जाने भएका छन् । 

यो जानकारी चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति सीको औपचारिक अमेरिका भ्रमण सेप्टेम्बर २३ देखि २५ सम्म असोज ७ देखि ९ गतेसम्म हुने उल्लेख छ। 

सोमबार ५ असोज २०८३ ०८:५३ PM मा प्रकाशित

प्रतिक्रिया