आजको डलर भाउ कति? कुनदेशको मुद्रा कतिमा हुँदैछ काराेवार?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ३४ पैसा र बिक्री दर १३२ रुपैयाँ ९४ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ६४ पैसा र बिक्री दर १४४ रुपैयाँ २९ पैसा रहेको छ। 

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ८९ पैसा र बिक्री दर १६८ रुपैयाँ ६५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.34 132.94
EUR  (European Euro) 1 143.64 144.29
GBP  (UK Pound Sterling) 1 167.89 168.65
CHF  (Swiss Franc) 1 150.34 151.02
AUD  (Australian Dollar) 1 86.62 87.01
CAD  (Canadian Dollar) 1 98.05 98.50
SGD  (Singapore Dollar) 1 98.49 98.93
JPY  (Japanese Yen) 10 8.80 8.84
CNY  (Chinese Yuan) 1 18.39 18.47
SAR  (Saudi Arabian Riyal) 1 35.29 35.45
QAR  (Qatari Riyal) 1 36.29 36.46
THB  (Thai Baht) 1 3.69 3.71
AED  (UAE Dirham) 1 36.03 36.20
MYR  (Malaysian Ringgit) 1 27.79 27.92
KRW  (South Korean Won) 100 9.94 9.99
SEK  (Swedish Kroner) 1 12.85 12.91
DKK  (Danish Kroner) 1 19.27 19.36
HKD  (Hong Kong Dollar) 1 16.91 16.99
KWD  (Kuwaity Dinar) 1 430.13 432.08
BHD  (Bahrain Dinar) 1 351.05 352.64