images

ओली र लेखक पक्राउ , दुवैलाई २ नम्बर गणमा राख्ने तयारी

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई सरकारले फौजदारी अभियोगमा पक्राउ गरेको छ। ओली र लेखकलाई महाराजगन्जस्थित सशस्त्र प्रहरी २ नम्बर गणमा राख्ने तयारी भएको प्रहरीले जनाएको छ।

शनिबार १४ चैत २०८२ ०९:२० AM मा प्रकाशित

प्रतिक्रिया