काठमाण्डौं। सरकारले १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने पहिलो चरणमा ०६२/०६३ देखि हालसम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति विवरणको संकलन प्रमाणीकरण एवं छानबिन गर्ने ।
दोस्रो चरणको २०४८ देखि ०६१/०६२ सम्मको सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी तथा कर्मचारीको सम्पत्ति छानबिन गर्ने, बालेन सरकारका १०० कार्ययोजना सूची सार्वजनिक मध्यका एक महत्त्वपूर्ण भ्रष्टाचार छानबिन गर्ने साहसिक निर्णय गरेको छ।
प्रतिक्रिया