काठमाण्डौं। काठमाण्डौंका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पक्राउ परेका छन् । बानेश्वर निवासबाट उनलाई मंगलबार बिहान काठमाडौं उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलिले रिजाललाई नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया