१८ निर्माण कम्पनी एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा, हेर्नुहोस कुनकुन परे सूचिसहित

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १८ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। विभिन्न जिल्लाका निकायहरूले कालोसूचीमा राख्न लेखि पठाएका विभिन्न निर्माण कम्पनीहरूलाई कार्यालयले १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको हो।

यस्ता छन् कालोसूचीमा परेका निर्माण कम्पनीः

kalosuchi-1717120802.jpg