images

प्रधानमन्त्रीले राष्ट्रपतिलाई पनि गरेनन् बिफ्रीङ

काठमाडौं ।प्रधानमन्त्री बालेन्द्र शाह भारतको राजकीय भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका छन् । 

तर भ्रमणमा निश्किनु अघि भ्रमणबारे उनले राष्ट्रपति रामचन्द्र पौडेललाई भारत भ्रमणबारे कुनै जानकारी गराएका छैनन् 

विगतमा प्रधानमन्त्री विदेश भ्रमणमा जानु अघि राष्ट्र पतीलाई भेटेर भ्रमणको तयारी, एजेन्डा तथा राष्ट्रिय हितका विषयमा जानकारी गराउँने प्रचलन थियो ।

प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीहरु राजनीतिक दलका नेताहरूसँग पनि भेटघाट परामर्श गर्न रुचि देखाएनन। 

 

 

 

 

आइतबार​ ७ मंसिर २०८३ ०१:४३ PM मा प्रकाशित

प्रतिक्रिया