images

पूर्व उर्जामन्त्री दिपक खड्का पक्राउ

नेपाली काङ्ग्रेसका नेता तथा पूर्व उर्जामन्त्री दिपक खड्का पक्राउ परेका छन् ।

सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न  उनलाई केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) नियन्त्रणमा लिएको हो।

आइतबार​ १५ चैत २०८२ ०९:०२ AM मा प्रकाशित

प्रतिक्रिया