आजको विदेशी मुद्राको विनिमय दर, कुनको कति?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९५ पैसा र बिक्री दर १३३ रुपैयाँ ५५ पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ २२ पैसा र बिक्री दर १४५ रुपैयाँ ८८ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ८३ पैसा र बिक्री दर १६८ रुपैयाँ ५९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.95 133.55
EUR  (European Euro) 1 145.22 145.88
GBP  (UK Pound Sterling) 1 167.83 168.59
CHF  (Swiss Franc) 1 155.70 156.40
AUD  (Australian Dollar) 1 89.50 89.91
CAD  (Canadian Dollar) 1 99.63 100.08
SGD  (Singapore Dollar) 1 100.11 100.56
JPY  (Japanese Yen) 10 9.31 9.35
CNY  (Chinese Yuan) 1 18.60 18.69
SAR  (Saudi Arabian Riyal) 1 35.45 35.61
QAR  (Qatari Riyal) 1 36.47 36.64
THB  (Thai Baht) 1 3.87 3.89
AED  (UAE Dirham) 1 36.20 36.36
MYR  (Malaysian Ringgit) 1 28.71 28.84
KRW  (South Korean Won) 100 10.14 10.18
SEK  (Swedish Kroner) 1 12.99 13.05
DKK  (Danish Kroner) 1 19.47 19.56
HKD  (Hong Kong Dollar) 1 17.03 17.11
KWD  (Kuwaity Dinar) 1 432.23 434.18
BHD  (Bahrain Dinar) 1 352.67 354.26