सर्वोच्चकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र सदस्य महेश नेपालले चार न्यायाधीश सिफारिसमा असहमतिसहित फरक राय लेखेकी छन् । उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भएका हुन।
प्रतिक्रिया