सरकारले भोटेकोशी विनाशकारी बाढी प्रकोप सक्रिय खोज तथा उद्धार चरणलाई आधिकारिक रुपमा स्थगन गरी पुनःस्थापना चरणमा हुने निर्णय गरेको छ ।
बेपत्ता भएका हजारौं नागरिकलाई कानुनी रुपमा मृत घोषणा गरी परिवारलाई बीमा तथा बैंक सुविधा दिलाउने प्रक्रिया गृह मन्त्रालयले अघि बढाएको छ ।
प्रतिक्रिया