आजको डलर भाउ कति? कुनदेशको मुद्रा कतिमा हुँदैछ काराेवार?

आज अमेरिकी डलर एकको खरिद दर १३२.७४ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.३४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.९२ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.५७ रुपैयाँ रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.९९ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.७६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.३३ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.७३ रुपैयाँ रहेको छ । 

साउदी रियाल एकको खरिद दर ३५.३९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२० रुपैयाँ रहेको छ भने बिक्री दर २८.३३ रुपैयाँ रहेको छ ।

 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.74 133.34
EUR  (European Euro) 1 143.92 144.57
GBP  (UK Pound Sterling) 1 168.99 169.76
CHF  (Swiss Franc) 1 147.33 147.99
AUD  (Australian Dollar) 1 88.33 88.73
CAD  (Canadian Dollar) 1 97.26 97.70
SGD  (Singapore Dollar) 1 98.33 98.77
JPY  (Japanese Yen) 10 8.47 8.51
CNY  (Chinese Yuan) 1 18.32 18.40
SAR  (Saudi Arabian Riyal) 1 35.39 35.55
QAR  (Qatari Riyal) 1 36.42 36.58
THB  (Thai Baht) 1 3.61 3.62
AED  (UAE Dirham) 1 36.14 36.30
MYR  (Malaysian Ringgit) 1 28.20 28.33
KRW  (South Korean Won) 100 9.64 9.69
SEK  (Swedish Kroner) 1 12.63 12.69
DKK  (Danish Kroner) 1 19.29 19.38
HKD  (Hong Kong Dollar) 1 16.97 17.05
KWD  (Kuwaity Dinar) 1 432.84 434.80
BHD  (Bahrain Dinar) 1 352.08 353.67