भुकम्पबाट १३८ को मृत्यु १६६ घाइते ७ जना घाइते काठमाडौं ल्याइदै

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भुकम्प जाँदा हालसम्म जाजरकोट १०० जना मृत्यु  ८१ जना घाइते रुकुम पश्चिम ३८ जना मृत्यु ८५ घाइते जम्मा  १३८ जनाको मृत्यु भएको छ। १६६ जना घाइतेको अस्पतालमा उपचार भइरहेको अवस्थामा रहेको जानकारी प्रहरी श्रोतले बताए । 

घाइतेहरु मध्ये ७ जनालाई Nepal Airlines को उडानद्वारा उपचारका लगि काठमाडौं ल्याइदै गरेको छ।

मिति २०८०/०७/ १७ गते रातीको समय २३:४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भुकम्प जाँदा जाजरकोट जिल्ला र रुकुम पश्चिम जिल्लामा ठुलो जनधनको क्षति भएको छ।