आजको विदेशी मुद्राको विनिमय दर, कुनको कति?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८८ पैसा र बिक्री दर १३३ रुपैयाँ ४८ पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ५७ पैसा र बिक्री दर १४६ रुपैयाँ २३ पैसा रहेको छ। 

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८२ पैसा र बिक्री दर १६९ रुपैयाँ ५९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.88 133.48
EUR  (European Euro) 1 145.57 146.23
GBP  (UK Pound Sterling) 1 168.82 169.59
CHF  (Swiss Franc) 1 156.30 157.01
AUD  (Australian Dollar) 1 89.51 89.92
CAD  (Canadian Dollar) 1 99.73 100.18
SGD  (Singapore Dollar) 1 100.08 100.53
JPY  (Japanese Yen) 10 9.21 9.25
CNY  (Chinese Yuan) 1 18.58 18.67
SAR  (Saudi Arabian Riyal) 1 35.43 35.59
QAR  (Qatari Riyal) 1 36.46 36.63
THB  (Thai Baht) 1 3.86 3.87
AED  (UAE Dirham) 1 36.18 36.34
MYR  (Malaysian Ringgit) 1 28.67 28.80
KRW  (South Korean Won) 100 10.15 10.20
SEK  (Swedish Kroner) 1 13.00 13.06
DKK  (Danish Kroner) 1 19.52 19.60
HKD  (Hong Kong Dollar) 1 17.02 17.09
KWD  (Kuwaity Dinar) 1 432.14 434.10
BHD  (Bahrain Dinar) 1 352.45 354.04