आजको विदेशी मुद्राको विनिमय दर, कुनको कति?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ०९ पैसा र बिक्री दर १४५ रुपैयाँ ७५ पैसा रहेको छ। 

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७४ पैसा र बिक्री दर १६९ रुपैयाँ ५० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.69 133.29
EUR  (European Euro) 1 145.09 145.75
GBP  (UK Pound Sterling) 1 168.74 169.50
CHF  (Swiss Franc) 1 155.96 156.66
AUD  (Australian Dollar) 1 88.81 89.21
CAD  (Canadian Dollar) 1 99.23 99.68
SGD  (Singapore Dollar) 1 99.72 100.17
JPY  (Japanese Yen) 10 9.21 9.25
CNY  (Chinese Yuan) 1 18.52 18.60
SAR  (Saudi Arabian Riyal) 1 35.38 35.54
QAR  (Qatari Riyal) 1 36.40 36.56
THB  (Thai Baht) 1 3.79 3.81
AED  (UAE Dirham) 1 36.13 36.29
MYR  (Malaysian Ringgit) 1 28.58 28.70
KRW  (South Korean Won) 100 10.05 10.10
SEK  (Swedish Kroner) 1 12.94 13.00
DKK  (Danish Kroner) 1 19.45 19.54
HKD  (Hong Kong Dollar) 1 16.98 17.06
KWD  (Kuwaity Dinar) 1 431.68 433.63
BHD  (Bahrain Dinar) 1 351.95 353.54