आजको विदेशी मुद्राको विनिमय दर, कुनको कति?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा रहेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ०९ पैसा र बिक्री दर १४५ रुपैयाँ ७४ पैसा रहेको छ। 

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६२ पैसा र बिक्री दर १६९ रुपैयाँ ३८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३५ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.56 133.16
EUR  (European Euro) 1 145.09 145.74
GBP  (UK Pound Sterling) 1 168.62 169.38
CHF  (Swiss Franc) 1 155.51 156.22
AUD  (Australian Dollar) 1 88.86 89.26
CAD  (Canadian Dollar) 1 99.12 99.57
SGD  (Singapore Dollar) 1 99.58 100.03
JPY  (Japanese Yen) 10 9.14 9.18
CNY  (Chinese Yuan) 1 18.49 18.57
SAR  (Saudi Arabian Riyal) 1 35.35 35.51
QAR  (Qatari Riyal) 1 36.35 36.52
THB  (Thai Baht) 1 3.78 3.80
AED  (UAE Dirham) 1 36.09 36.26
MYR  (Malaysian Ringgit) 1 28.56 28.69
KRW  (South Korean Won) 100 10.04 10.09
SEK  (Swedish Kroner) 1 12.95 13.01
DKK  (Danish Kroner) 1 19.45 19.54
HKD  (Hong Kong Dollar) 1 16.95 17.03
KWD  (Kuwaity Dinar) 1 431.08 433.03
BHD  (Bahrain Dinar) 1 351.62 353.21