आज मनाइँदै भूकम्प सुरक्षा दिवस

भूकम्पको जोखिम न्यूनीकरणबारे सचेतनाका गतिविधिसहित आज भूकम्प सुरक्षा दिवस मनाइँदै छ। स्थानीय स्रोत र प्रविधिको प्रयोग गरौ, भुकम्प थेग्ने संरचना बनाऔं भन्ने मुल मुल नाराका साथ २६ औं भूकम्प सुरक्षा  दिवस मनाउन लागिएको हो। 

भूकम्पको सम्झनामा २०४५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मानाइँदै आएको छ। 

यसैगरी गत कात्तिक १७ गतेको जाजरकोट भूकम्पमा पनि जनधनको धेरै क्षति भएको छ। उक्त भूकम्पका पीडितहरु अहिलेसम्म पालमुनि रात बिताउन बाध्य छन् ।