आजको विदेशी मुद्राको विनिमय दर, कुनको कति?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र  बिक्री दर १३३ रुपैयाँ ९१ पैसा रहेको छ । आज युरो एकको खरिद दर १४४ रुपैयाँ ८५ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसा रहेको छ। 

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७२ पैसा र बिक्री दर १६९ रुपैयाँ ४८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.31 133.91
EUR  (European Euro) 1 144.85 145.50
GBP  (UK Pound Sterling) 1 168.72 169.48
CHF  (Swiss Franc) 1 147.53 148.20
AUD  (Australian Dollar) 1 88.94 89.34
CAD  (Canadian Dollar) 1 97.78 98.22
SGD  (Singapore Dollar) 1 99.10 99.55
JPY  (Japanese Yen) 10 8.61 8.64
CNY  (Chinese Yuan) 1 18.47 18.55
SAR  (Saudi Arabian Riyal) 1 35.55 35.71
QAR  (Qatari Riyal) 1 36.57 36.73
THB  (Thai Baht) 1 3.69 3.70
AED  (UAE Dirham) 1 36.29 36.46
MYR  (Malaysian Ringgit) 1 28.47 28.59
KRW  (South Korean Won) 100 9.90 9.95
SEK  (Swedish Kroner) 1 12.46 12.52
DKK  (Danish Kroner) 1 19.41 19.50
HKD  (Hong Kong Dollar) 1 17.08 17.16
KWD  (Kuwaity Dinar) 1 434.12 436.08
BHD  (Bahrain Dinar) 1 353.60 355.19