आजको डलर भाउ कति? कुनदेशको मुद्रा कतिमा हुँदैछ काराेवार?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ २५ पैसा र बिक्री दर १३२ रुपैयाँ ८५ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ४८ पैसा र बिक्री दर १४४ रुपैयाँ १४ पैसा रहेको छ। 

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५९ पैसा र बिक्री दर १६८ रुपैयाँ ३५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २६ पैसा र बिक्री दर ३६ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.25 132.85
EUR  (European Euro) 1 143.48 144.14
GBP  (UK Pound Sterling) 1 167.59 168.35
CHF  (Swiss Franc) 1 150.61 151.29
AUD  (Australian Dollar) 1 87.04 87.44
CAD  (Canadian Dollar) 1 98.28 98.73
SGD  (Singapore Dollar) 1 98.61 99.06
JPY  (Japanese Yen) 10 8.80 8.84
CNY  (Chinese Yuan) 1 18.39 18.47
SAR  (Saudi Arabian Riyal) 1 35.26 35.42
QAR  (Qatari Riyal) 1 36.26 36.43
THB  (Thai Baht) 1 3.69 3.71
AED  (UAE Dirham) 1 36.01 36.17
MYR  (Malaysian Ringgit) 1 27.69 27.81
KRW  (South Korean Won) 100 9.97 10.02
SEK  (Swedish Kroner) 1 12.83 12.89
DKK  (Danish Kroner) 1 19.25 19.34
HKD  (Hong Kong Dollar) 1 16.91 16.99
KWD  (Kuwaity Dinar) 1 429.84 431.79
BHD  (Bahrain Dinar) 1 350.82 352.41