बालकुमारीको आन्दोलनमा घाइते भएका थप एकको मृत्यु मृत्यु हुने संख्या दुइ

बालकुमारीको आन्दोलनमा घाइते भएका थप एकको मृत्यु भएको छ। प्रहरी श्रोतका अनुसार घटनापछि गम्भीर घाइते भएर उपचारका लगि अस्पताल पुर्याएका विरेन्द्र शाहको पनि मृत्यु भएको प्रहरीले जानकारी दिए । यस अघि २३ वार्षिक सुजन राउतको मृत्यु भएको थियोे ।

प्रदर्शनका कारण मृत्यु हुने संख्या दुई पुगेको छ। यसैबीच घटना र त्यहाँ भएको प्रदर्शन लगायत विषयमा छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ।