आजको विदेशी मुद्राको विनिमय दर, कुनको कति?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा रहेको छ । युरो एकको खरिद दर १४६ रुपैयाँ ९५ पैसा र बिक्री दर १४ठ रुपैयाँ ६१ पैसा रहेको छ। 

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १० पैसा र बिक्री दर १६९ रुपैयाँ ८६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.84 133.44
EUR  (European Euro) 1 146.95 147.61
GBP  (UK Pound Sterling) 1 169.10 169.86
CHF  (Swiss Franc) 1 158.39 159.10
AUD  (Australian Dollar) 1 90.28 90.69
CAD  (Canadian Dollar) 1 100.21 100.66
SGD  (Singapore Dollar) 1 100.67 101.12
JPY  (Japanese Yen) 10 9.37 9.41
CNY  (Chinese Yuan) 1 18.68 18.77
SAR  (Saudi Arabian Riyal) 1 35.42 35.58
QAR  (Qatari Riyal) 1 36.44 36.61
THB  (Thai Baht) 1 3.87 3.89
AED  (UAE Dirham) 1 36.17 36.33
MYR  (Malaysian Ringgit) 1 28.91 29.04
KRW  (South Korean Won) 100 10.21 10.26
SEK  (Swedish Kroner) 1 13.25 13.31
DKK  (Danish Kroner) 1 19.72 19.81
HKD  (Hong Kong Dollar) 1 17.01 17.08
KWD  (Kuwaity Dinar) 1 432.28 434.23
BHD  (Bahrain Dinar) 1 352.37 353.97