काठमाडौ । विशेष अदालतबाट सफाइ पाएको आठ महिनापछि उदयपुर सिमेन्ट उद्योगका पूर्वमहाप्रबन्धक सुरेन्द्र पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको छ।
उद्योगको क्लिंकर हिनामिना गरेको आरोपमा १२ करोड बिगो कायम गरि उनीविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर भएको हो।
प्रतिक्रिया