वासिङ्टन डीसी । अमेरिकी प्रतिनिधिसभाले मंगलबार १२ खर्ब डलरको खर्च विधेयक पारित गरेको छ। सरकारी कामकाजमा असर भएको स्थिति अन्त्य गर्न अन्ततः झीनो मतान्तरले विधेयक पारित भएको छ। विधेयकको पक्षमा २१७ र विपक्षमा २१४ मत खसेको थियोे । अब राष्टपति डोनाल्ड ट्रमले हस्ताक्षर गरेपछि विधेयक कानुन बन्नेछ ।
प्रतिक्रिया