काठमाण्डौं। सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय अनुसार भोलिबाट लागू हुनेछ।
प्रतिक्रिया