images

काङ्ग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो

काठमाडौं , १९ बिहीबार । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ ।

राजधानी बाहिर धार्मिक यात्रामा रहेका शिवाकोटीलाई फोन गरी साइबर ब्युरोको कार्यालयमा बोलाएको हो।

बिहीबार २० कात्तिक २०८३ १०:५१ AM मा प्रकाशित

प्रतिक्रिया