images

अमेरिका र रुसलाई आणविक हतियार नियन्त्रण सम्झौता गर्न महासचिवको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र रुसलाई चाँडै नयाँ आणविक हतियार नियन्त्रण सम्झौता गर्न आह्वान गरेका छन् । दुई महाशक्ति राष्ट्रबिच कायम अन्तिम आणविक सन्धि न्यू स्टार्ट सम्झौता बिहीबार समाप्त भएको छ ।

दुई राष्ट्रबिच  सम्झौता ढिलाइ हुँदा विश्वव्यापी आणविक हतियारको वृद्धि निम्त्याउने दर जगाएको छ ।

शुक्रबार​ २४ माघ २०८२ १०:२३ AM मा प्रकाशित

प्रतिक्रिया