images

क्यानाडाको विध्यालय र आवासीय क्षेत्रमा गोलिकाण्ड कम्तीमा ९ जनाको मृत्यु

क्यानाडाको एक विद्यालय र आवासीय क्षेत्रमा भएको भीषण गोलीकाण्डमा कम्तीमा ९ जनाको मृत्यु भएको छ। बालबालिका, शिक्षक र सर्वसाधारण परेको उक्त आक्रमण एक महिलाले गरेको छ। 

प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिएको छ। र उक्त क्षेत्रलाई सिल  गरिएको छ।

बुधबार २९ माघ २०८२ ०५:०४ PM मा प्रकाशित

प्रतिक्रिया