काठमाण्डौँ । सात करोड ३१ लाख बिगो रहेकोे भ्रष्टाचार मुद्दामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डाक्टर संगीता भण्डारी सिटिस्क्यान मेसिन खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा मंगलबार विषेश अदालतबाट दुई लाख रुपैया धरौटीमा छुटेकी छिन् ।
प्रतिक्रिया