बंगलादेशमान सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनपछि सम्पन्न पहिलो प्रतिस्पर्धामा एवं तुलनात्मक रूपमा स्वतन्त्र मानिएको संसदीय आम निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले दुई तिहाइ बहुमतसहित ऎतिहासिक विजय प्राप्त गरेको छ।
यो परिणामलाई लामो राजनीतिक असन्तुष्ट युवा आन्दोलन र परिवर्तनको आकांक्षाको सामूहिक अभिव्यक्तिका रूपमा विश्लेषण गरिएको छ । बिएनपीले २९९ सिट मध्य २१२ सिट जित हासिल गरेको छ ।
प्रतिक्रिया