images

जंगलमा लुकाएर राखिएको अवस्थामा साढे २८ क्विन्टल गाँजा बरामद

२० कात्तिक , काठमाडौं । उदयपुरको बेलका नगरपालिकाबाट प्रहरीले साढे २८ क्विन्टल गाँजा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । 

सूचनाको आधारमा खटिएका प्रहरी टोलीले बेलका नगरपालिका - ७ तिलितलेमा लुकाएर राखिएको अवस्थामा ८५ बोरामा रहेको दुई हजार ८२० किलो पाँच सय ग्राम गाँजा बिहीबार राति करिब १० बजे बेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएको गाँजा प्रहरीले  बरामद गरेको हो।

शुक्रबार​ २१ कात्तिक २०८३ ०९:५९ AM मा प्रकाशित

प्रतिक्रिया