बियर पिएर झ्यापमा टोपबहादुर !

 काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परे । ११ दिनमा उनलाई प्रहरीले एक व्यक्तिको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । रायमाझीलाई प्रहरी पक्राउ गर्न पुग्दा उनी बियर खाएर बसेका थिए ।

पक्राउ गरेपछि प्रहरीले उनलाई स्वास्थ्य परीक्षणका लागि तीनकुनेस्थित कान्तिपुर अस्पताल पुर्‍याएको थियो । स्वास्थ्य परीक्षणका क्रममा उनी आफैँले ‘बियर पिएको छु’ भनेका थिए ।