काठमाण्डौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि एंव आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै निगमले पेट्रोल , डिजेल तथा मट्टीतेलको खुद्रा बिक्रि मूल्य वृद्धि भएको जनाएको छ ।
पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल ,मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गराएको आयल निगमले जनाएको छ।
प्रतिक्रिया