images

शाक्यलाई साधारण तारीखमा राखेर मुद्दाको पूर्पक्ष गर्ने आदेश

काठमाण्डौं चैत २ गते । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार सम्बन्धी मुद्दामा विषेश अदालतले प्रतिवादी डा. पुण्यराज शाक्यलाई साधारण तारीखमा राखेर मुद्दाको पुर्पक्षका लागि आदेश दिएको छ।

विषेश अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट , सदस्यहरु हेमन्त रावल र उमेश कोइरालाको इजलासले उक्त आदेश दिएको हो।

सोमबार २ चैत २०८२ ०६:२२ PM मा प्रकाशित

प्रतिक्रिया