images

विकलविरुद्दको गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा कागजात झिकाउने आदेश

फागुन ५ काठमाण्डौँ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्धको गैरकानुनी सम्पत्ति आर्जन भ्रष्टाचार मुद्दामा प्रमाण कागज झिकाउने  विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले आदेश भएको छ।

मङ्गलबार ५ फागुन २०८२ १२:३७ PM मा प्रकाशित

प्रतिक्रिया